२०७७ कात्तिक १५, शनिबार

img-responsive

०६:०६:५८

 

म्याग्दीमा भेटिए सलह किरा (भिडियोसहीत)

img-responsive
गोठालो खबर -१ २०७७ साउन २, शुक्रबार,०४:३५:AM  
img-responsive

म्याग्दी, १ साउन । देश भर फैलिएको सलह किरा म्याग्दी जिल्लामा पनि भेटिएका हुन् । नेपालमा उपयुक्त वातावरण नभएकोले फर्कीएका भनिएका सलह किरा पुन देखिन थालेका हुन् । बेनि नगरपालिका ६ छापा स्थीत मकैबारीमा सलहका झुण्ड प्रशस्त मात्रामा भेटिएका हुन् । सलह कीराले मकै घोगा लाग्ने बेलामा मकै नष्ट गरेको स्थानिय किसानहरु बताउँ छन् । सलहको नियन्त्रण नभए मकै तथा अन्यबालीमा ठुलो क्षति पुग्ने किसान हरु बताउँ छन् ।

भिडियो हेर्ननुहोस्
भिडियो स्रोत,  बालकुमार बानियाँ  म्याग्दीबाट 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com