२०७७ चैत २९, आइतबार

img-responsive

१२:४७:१२

 

काठमाडौंमा आइतबारदेखि यी स्थानमा सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै (सूचनासहित)

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन २०, बिहीबार,०३:५९:PM  
img-responsive

काठमाडौं, २० फागुन । काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका ज्येष्ठ नागरिकहरू, महाविद्यालयका प्राध्यापकहरू, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरूलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।

खोप लगाउने सम्बन्धमा सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियन्त्रण नियमन विभागले सूचना मार्फत जानकारी दिएको हो । खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।

  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com