२०७७ चैत २९, आइतबार

img-responsive

०१:०४:४७

 

सर्वोच्चका फैसलासंगै प्रचण्ड–नेपाल समूहका नेकपाको अबीर जात्रा सहित काठमाडौँमा विजय जुलुस (फोटो फिचर)

गोठालो खबर
गोठालो खबर -३ २०७७ फागुन १२, बुधबार,०१:५७:PM  
img-responsive

काठमाडौँ, १२ फागुन। प्रधानमन्त्री केप ओलीको संसद विघटनको निर्णय मङ्गलवार सर्वोच्च अदालतले उल्टाएसंगै प्रचण्ड–नेपाल समूहका नेकपाले खुसीयालीको ¥याली निकालेका छन् । आज काठमाण्डौको शान्तिबाटीकाबाट अबीर जात्रा गर्दै सर्वोच्च अदालतको निर्णय प्रशंसनीय रहेको भन्दै हजारौं नेकपाका नेता तथा कार्यकर्ताहरूले विजय जुलुस निकालेका हुन् ।

उक्त ¥याली शान्तिबाटीकाबाट सुरु भएर जमल, बागबजार, पुतलीसडक, प्रदर्शनी मार्ग आदी ठाउँहरूमा परिक्रमा गर्दै खुसीयाली मनाइरहेका छन् । यसैगरी केप ओलीको असंवैधानिक कदमको विरुद्ध नागरिक समाजले पनि विरोध जनाएर सहयोग गरेको भन्दै नागरिक समाजलाई पनि धन्यवाद दिएका छन् । (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com