२०७७ फागुन १३, बिहीबार

img-responsive

०९:३३:०९

 

नबिल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ११, मङ्गलबार,०४:०६:PM  
img-responsive

काठमाडौं, ११ फागुन । नबिल बैंकले सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्यायलाई  नियुक्त गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको रिक्त रहेको उपाध्यक्ष पदमा उपाध्यायलाई नियुक्त गरेको हो ।

उपाध्यायले फागुन १० गतेबाट जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com