२०७७ फागुन १६, आइतबार

img-responsive

०३:३९:५८

 

फरुवा प्रहरगरी श्रीमानले गरे श्रीमतीको हत्या 

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ११, मङ्गलबार,०३:०६:PM  
img-responsive

कञ्चनपुर, ११ फागुन । कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार बिहान एक जना पक्राउ परेका छन् ।  आफ्नै श्रीमान २९ वर्षीय ओम बहादुर चौधरीको फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

बसन्तीले फरुवा प्रहार गरी आफ्नै घरमा श्रीमानलाई मारेको भनी आफै जानकारी गराए पश्चात इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com