२०७७ फागुन १६, आइतबार

img-responsive

०४:१९:०२

 

सिभिल लघुवित्तको साधारण सभा चैत्र ५ मा, ३.६८ प्रतिशत लाभांश वितरण गर्ने

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ७, शुक्रबार,०७:००:PM  
img-responsive

काठमाडौं, ७ फागुन । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ५ गते साधारण सभा बोलाएको छ । संस्थाले नवौं वार्षिक चैत्र ५ गते त्रिपुरेश्वरमा बिहान ११ बजे गर्ने भएको हो ।

हिजो बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ०.१८४ प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो । आगामी सभाले आर्थिक वर्ष ०६७/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने र आगामी वर्षको लागि ०७७/०७८ वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com