२०७७ फागुन १३, बिहीबार

img-responsive

०९:४२:४८

 

नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

गोठालो खबर
गोठालो खबर २०७७ फागुन ७, शुक्रबार,०६:५१:PM  
img-responsive

काठमाडौं, ७ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजन गरेको छ । कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ५५ रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको जनाएको छ ।

कम्पनीको बिहीबार भएको अन्तिम कारोबारको आधारमा २ हजार ७ सय ५५ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com