२०७७ फागुन १३, बिहीबार

img-responsive

०९:५८:१६

 

आज कति छ डलरको मूल्य?

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ७, शुक्रबार,०५:४६:PM  
img-responsive

काठमाडौं, ७ फागुन । आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकको अनुसार युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४० रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिददर १६१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६२ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com