२०७७ फागुन १६, आइतबार

img-responsive

०२:५७:२२

 

फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य नेप्सेमा समायोजन

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ६, बिहीबार,०७:०४:PM  
img-responsive

काठमाडौं, ६ फागुन । बुधवार फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्जले (नेप्से)ले समायोजन गरेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबार प्रतिकित्ता ३ हजार ३४८ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले २५ प्रतिशत बोनस शेयर समायोजन गरेर कम्पनीको २ हजार ६७८ रुपैयाँ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फागुन २१ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com