२०७७ फागुन १३, बिहीबार
१०:५८:०३
काठमाडौं, ६ फागुन । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबिच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।
बुधवार आयोजित एक कार्यक्रमका बिच नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ संग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरूको बीमा सेवा गर्ने गराउने कार्यका लागि अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष श्री रामेश्वर पराजुलीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।