२०७७ फागुन १३, बिहीबार
१०:३९:०२
युनिकोड
राशिफल
रेडियो
टिभी
काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाल नियुक्त भएका छन् ।
माघ २० गते देखी लागू हुने गरी आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई नियुक्त गरेको हो ।
# ..