२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:३९:०२

 

अख्तियारको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाल

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ २१, बुधबार,०५:२६:PM  
img-responsive

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाल नियुक्त भएका छन् ।  

माघ २० गते देखी लागू हुने गरी आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com