२०७८ वैशाख २९, बुधबार

img-responsive

०२:४६:५६

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ माघ १७, शनिबार,०२:४६:PM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा 

१) नेपालमा कोभिड — १९ विरुद्धको खोप अभियान कहिले देखि सुरु भयो ?

  • विःसं २०७७ माघ १४ गते बाट, पहिलो खोप डा. सागरकुमार राजभण्डारी ले लगाएका थिए। 

२) ट्रान्सपरेन्सि ईन्टरनेश्नलले सन् २०२१ जनवरी २८ मा सार्वजनिक गरेको भ्रष्टचार सूचकांक २०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

  • ३३ अंककासाथ ११७ औँ स्थानमा, गत वर्ष ११३ औँ स्थानमा थियो,

सबै भन्दा कम भ्रष्टचार हुने मुलुकमा — डेनमार्क र न्युजिल्याण्ड  र सबै भन्दा बढि भ्रष्टचार हुने मुलुकमा सुडान र सोमालिया रहेका छन। 

३) सन् २०२० जनवरी २४ मा भारतको उत्तराखण्ड राज्यमा एक दिनको लागि मुख्य मन्त्री हुने महिला को हुन ?

  • सृष्टी गोस्वामी

४) नेपालमा सहिद दिवश कहिले मनाईन्छ ?

  • हरेक वर्ष माघ १६ गते 

५) नेपालमा 4G सेवाको सुरुवात कहिले देख भएको हो ?

  • विःसं २०७३ पौष १७ बाट 

६) नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको थालनी कहिले बाट भएको हो ?

  • विःसं २०७७ पौष ६ बाट 

७) महाकवि देवकोटा सङ्ग्राहलय कहाँ निर्माण हुने भएको छ ?

  • मैतिदेवी, काठमान्डौं 

८) अन्तराष्ट्रिय तिथी रेखामा पर्ने देशहरु कति रहेका छन ?

  • ४ वटा 

९) नेपालको वर्तमान संविधान अनुसार राज्यका नीतिहरु कति रहेका छन ?

  • १३ वटा 

१०) नेपाल सरकारले वैज्ञानिक बन ब्यवस्थापन कार्यक्रमलाई कहिले खारेज गर्ने निर्णय गर्यो ?

  • वि.सं. २०७७ माघ ११ मा 

११) “स्वर्गको दरबार”  कृतिका लेखक को हुन ?

  • शुक्रराज शास्त्री 

१२) दोस्रो जनआन्दोलनको सुरुवात कहिले भएको थियो ?

  • वि.सं. २०६२ चैत्र २४ बाट 

१३) विश्वमा सबै भन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो ?

  • भारत 

१४) जलवायु परिवर्तनलाई मध्यनजर गर्दै विश्वका प्रमुख सहरहरुमा कहिले एक मिनेट बत्ति निभाईएको थियो ?

  • सन् २०१७ मार्च २६ मा 

१५) कृतिम चन्द्रमा निर्माण परियोजना अघि सार्ने मुलुक कुन हो ?

  • चिन 

१६) नेपालमा हवाइ यातायातको सुरुवात कहिले भएको हो ?

  • सन् १९४९ 

१७) रानी ताल कुन जिल्लामा पर्दछ ?

  • कञ्चनपुर 

१८) शाहवंशीय इतिहासमा सबै भन्दा लामो समय शासन गर्ने राजा को हुन ?

  • राजा त्रिभुवन 

१९) भारतले विश्वकै सबै भन्दा ठूलो कोभिडविरुद्धको खोप अभियान कहिले सुरु गर्यो ?

  • सन् २०२० जनवरी १६ मा 

२०) पहरी जातिको प्रमुख बसोवास रहेको जिल्ला कुन हो ?

  • काभ्रे

                                          समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit