२०७७ फागुन १७, साेमबार

img-responsive

०३:२८:४९

 

नेपाल बङ्गलादेश बैंकलाई ५ कर्मचारीको आवश्यकता (सूचनासहित)

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ १४, बुधबार,०६:२५:PM  
img-responsive

काठमाडौं, १४ माघ । नेपाल बङ्गलादेश बैंकले विभिन्न तहका कर्मचारीहरुको माग गरेको छ । उपत्यका भित्र र बाहिर गरी बैंकले ५ वटा पदमा कर्मचारी आवश्यकता रहेको सूचना जारि गरेको छ।  

बैंकले सुपरभाइजर, ट्रेनी असिस्टेन्ट, अफिसर सिस्टम इन्जिनियर, जुनियर अफिसर र आइटी  असिस्टेन्ट पदको लागि ५ जना कर्मचारी माग गरेको हो । इच्छुक नेपाली नागरिकहरूले माघ २० गते ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com