२०७७ माघ १५, बिहीबार
०७:५८:४९
२८ असार २०७७
बलिउडका चर्चित नायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन लाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनीहरु अस्पताल भर्ना भएका छन । अमिताभ तथा अभिषेक ले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।
बच्चन परवारले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गरि ढुक्क रहन आग्रह गरेका छन साथै आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।