२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:२४:५९

 

बच्चन परिवार लाई पनि कोरोना

img-responsive
गोठालो खबर -२ २०७७ असार २८, आइतबार ,०१:२९:PM  
img-responsive

२८ असार २०७७ 

बलिउडका चर्चित नायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन लाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनीहरु अस्पताल भर्ना भएका छन  । अमिताभ तथा अभिषेक ले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।

बच्चन परवारले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गरि ढुक्क रहन आग्रह गरेका छन साथै आफ्नो परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको बताउँदै नआत्तिन सबैसँग अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com