२०७७ फागुन १७, साेमबार

img-responsive

०४:१२:३०

 

योगद्वारा पिनासको प्रभावकारी उपचार

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ३, शनिबार,०५:४२:PM  
img-responsive

साइनस के हो ? साइनस नाकसँग सबन्धित रोग हो । हाम्रो खप्परमा  धेरै छिद्रहुन्छन् । बीचका दुई नाकको पोराका रुपमा स्वास लिनमा उपयोगी हुन्छन् । नाकको वरपर, अनुहारको हड्डीहरुको भित्र हावा ओहोर–दोहोर गर्ने रिक्त स्थान हुन्छ, जसलाई हामी ‘वायु–विवर’ भन्दछौ । यसैलाई अंग्रेजीमा साइनस अथवा साइनासिस पनि भन्छौ । साइनसमा त्यसरी नै श्लेष्मा झिल्लीको परत रहेको हुन्छ जसरी नाक र मुखमा हुन्छ ।

जब कुनै मानिसलाई रुघाखोकी तथा एर्लजी हुन्छ, त्यतिबेला साइनसमा अझ धेरै श्लेष्मा बन्न थाल्छ र त्यहाँ सुन्निन थाल्छ । साइनसको निकासीतन्त्र अवरुद्ध हुन्छ एवं श्लेष्मा साइनसबाट बाहिर उत्सर्जन हुन सक्दैन् । यस परिस्थितिमा ब्याक्टेरिया र भाइरस भित्र बढ्दै गई त्यहाँ वायुविवररोध या साइनसाइटिसका कारण बन्दछ । साइनासिसमा श्लेष्मा भरिनाले अबरुद्ध भएको अवस्थामा हामी सहज रुपमा श्वास–प्रस्वास निल सक्दैनौ र वेचैन हुन्छौ । यदि हामीलाई योसमस्याले लगातार दुःख दिइरहन्छ भने यो साइनासाइटिस (पिनास) को लक्षण हो भनेरबुझ्नुपर्छ ।

साइनस संक्रमण,एलर्जी, हावामा रहेको क्यामिकल्स, तथा अन्य साना–साना धुलोको कणबाट हुन्छ । वर्षादर हिँउमा यो समस्या अरु बढ्न सक्छ । साइनसको लक्षण् हुन्, नाक बन्द वा सिँगान बगिरहने,टाउको दुख्ने, सामान्य ज्वरो, घाँटीमा खसखस हुने, घाँटी दुख्ने आदि । यदि साइनसको उपचार समयमै गरिएन भने पछि यो दमरोगको रुपमा परिणत हुन सक्छ । साइनस रोग निवारणका लागि योग–प्राणयाम१.अनुलोम–विलोम प्राणयामः यो प्राणयाम श्वासण्पलक्षण हुन् ।

व्याक्टेरियाजेजस्तो परिस्थितिआइलागे पनि हामीले आफ्नो नैतिक मुल्य कहिल्यै घटाउनु हुँदैन । हाम्रो योग्यता, हाम्रो सस्कार, हाम्रो आचरण कहिल्यै चुकाउनु हुँदैन । धैर्य, क्षमाशीलता,दया, प्रेम, सत्यनिष्ठा, दायित्वबोध, साहस, अनुशासन जस्ता धेरै कुरा मिलेर हाम्रोजीवनलाई मुल्यवान् बनाएका हुन्छन् । असल गुणहरु हाम्रा जीवनका मुल्य हुन् । हामीलाई चुनौती आइपर्दा हार मानेर, लाचार भएर ती मुल्य कहिल्यै त्याग्नुहुँदैन । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com