२०७७ फागुन १७, साेमबार

img-responsive

०४:३८:०९

 

शनिबार २४० संक्रमित थप, ६ जनाको मृत्यु

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ३, शनिबार,०५:२०:PM  
img-responsive

काठमाडौं,  ३ माघ । नेपालमा कोरोना भाइरसका आज  २ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार  ५६  पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६१ हजार ४४  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा  आजसम्म २० लाख ८ हजार  ९ सय ४४ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा ६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९५४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com