२०७७ फागुन १७, साेमबार

img-responsive

०३:१४:४७

 

मुख्यमन्त्री शेरधन राई विवाह गर्दै

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ३, शनिबार,०९:००:AM  
img-responsive

काठमाडौं, ३ माघ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  माघ ११ विवाह गर्ने भएका छन् । उनको विवाहबारे धेरैले चासो राख्ने विषय हो ।  काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् । 

अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो । 

यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com