२०७७ फागुन १७, साेमबार
०३:१४:४७
काठमाडौं, ३ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघ ११ विवाह गर्ने भएका छन् । उनको विवाहबारे धेरैले चासो राख्ने विषय हो । काठमाडौंमा उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।
अब केही दिनमै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो ।
यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए ।