२०७७ फागुन १७, साेमबार

img-responsive

०३:४२:५३

 

दिपक मनाङे वामदेवको अभियानमा

गोठालो खबर
गोठालो खबर -१ २०७७ माघ ३, शनिबार,०८:५२:AM  
img-responsive

काठमाडौं, ३ माघ । नेपाल कम्युनिस्ट पार्टीका प्रदेशसभा सांसद दिपक मनाङे उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको नेकपा राष्ट्रिय एकता अभियानमा सहभागी भएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर नलागेर वामदेवले शुरु गरेको अभियानमा लागेका हुन् ।

गौतमले एकता अभियान शुरु गरेर धमाधम त्यसलाई विस्तार गर्दै लगेका छन् । प्रदेशहरुमा गौतमको पक्षमा आउने क्रम बढेको छ । तटस्थहरु गौतमको अभियानमा सहभागी भएका छन् ।

मनाङबाट ख बाट प्रदेशसभामा निर्वाचित दिपक मनाङेको गण्डकी प्रदेशमा बलियो प्रभाव छ । उनलाई अभियानमा सहभागी गराउन गौतमले पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com