२०७७ माघ १२, साेमबार

img-responsive

०९:४९:५८

 

शेयरधनीलाई लाभांश नदिई नेपाल पुनर्बीमा कम्पनी (NRIC) को साधारण सभा सम्पन्न

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस २९, बुधबार,०५:५९:PM  
img-responsive

काठमाडौं, २९ पुस । नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज सम्पन्न भएको छ । कार्की ब्याक्वेंटमा सम्पन्न भएको पाँचौ वार्षिक सभाले ०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ । 

यस पटक शेयरधनीलाई लाभांश दिएको छैन् । आजको सभाबाट लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभा कोरोना महामारीको कारण भर्चुअल माध्यमबाट शेयरधनीको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।  

नेप्से सुचकमा उल्लेख्य फड्को मारेको NRIC को सेयर मुल्यमा साधारणसभाको बोनस नदिएपछि आउने आइतवार नेप्से सुचकमा कस्तो असर पर्ने हो हेर्न बाकी छ।  


 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com