२०७७ माघ १२, साेमबार

img-responsive

११:१७:५९

 

 आज ४४५ संक्रमित थप

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस २९, बुधबार,०५:३९:PM  
img-responsive

काठमाडौं, २९ पुस। नेपालमा कोरोना भाइरसका आज ४ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय १४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म १९ लाख ९७ हजार ९ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा ५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९३७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com