२०७७ माघ १५, बिहीबार

img-responsive

१०:०४:२८

 

प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सम्बोधन गर्ने क्रममा रोष्टममै थुके; यो कार्य अशिष्ट भएको बताउँदै चौतर्फी आलोचना सुरु

गोठालो खबर
गोठालो खबर -३ २०७७ पुस २७, साेमबार,०९:२३:AM  
img-responsive

काठमाडौँ, २७ पुष। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा रोष्टममै थुकेका छन् । उनको सो कार्य अशिष्ट भएको बताउँदै चौतर्फी आलोचना सुरु भएको छ ।

आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा उनले रोष्टमको भूइँतिर थुकेका हुन् । भारत भ्रमण उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा उनले रोष्टममा थुकेका हुन् ।

यस्तै, ओलीले आधिकांस सांसदले सोधेको प्रश्नमा आक्रोश व्यक्त गरेका छन् । उनले पार्टीका नेतादेखि पूर्वप्रधान्यायाधीशको आलोचना समेत गरे । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com