२०७७ माघ १२, साेमबार

img-responsive

११:३०:५४

 

लोकसेवा तयारी विशेष शृंखला : सम्पूर्ण पाठकवृन्दहरुमा (सामान्य ज्ञान /बस्तुगत)

गोठालो खबर
सन्तोष पराजुली , २०७७ पुस १८, शनिबार,०८:५६:AM  
img-responsive

सामान्य ज्ञान /बस्तुगत

१)  फाईजर र वायोएन्टेक कम्पनीले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपलाई WHO ले कहिले आपतकालिन प्रयोगका लागि स्वीकृति दियो ?

  • सन् २०२० डिसेम्बर ३१ मा, ( उक्त खोप विश्वमै कोभिड १९ विरुद्धको WHO बाट स्किृती पाउने पहिलो खोप हो, पुर्ण परीक्षण गरिएको कोभिड विरुद्धको विश्वको पहिलो खोप यिनै कम्पनीको रहेको तथा उक्त खोप लगाउने विश्कै पहिलो ब्यक्ति बेलायतकी ९० वर्षकी मार्गरेट किनन हुन उनलाई उक्त खोप सन् २०२० डिसेम्बर ८ मा दिइएको थियो) । 

२) सरकारले राहादानीको विभिन्न पानामा राख्ने तस्विरलाई कहिले स्वीकृति दियो ?

  • वि.सं २०७७/०९/१५ मा 

३) मिस नेपाल युनिभर्स २०२० को भइन ?

  • अन्सिका शर्मा ( मिस नेपाल २०२० नम्रता श्रेष्ट हुन )

४) लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला कुन हो ?

  • पूर्वी रुकुम 

५) रानी पोखरी काठमान्डौमा पर्छ भने रानी ताल कहाँ पर्छ ?

  • कञ्चनपुर 

६) नेपालको पहिलो छापाखाना “गिद्धे प्रेस” को वास्तसविक नाम के थियो. ?

  • कोलम्बियन प्रिन्टिङ प्रेस 

७) वि सं २००७ साल पछि नेपाल संग दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक कुन हो ?

  • चिन (वि.सं २०१२ श्रवण १७) 

८) चर्चित गह्रौ कालिका मन्दिर कहाँ पर्दछ ?

  • स्याङ्जा 

९) जनगणना २०६८ अनुसार सबै भन्दा ठूलो (धेरै जनसङ्ख्या भएको) र सबै भन्दा सानो (कम जनसङ्ख्या भएको) जाती कुन—कुन हुन ?

  • ठूलो — क्षेत्री ४३९८०५३ (१६.६%) 
  • सानो — कुसुण्डा २७३ (०.००१%) 

१०) नेवार जातिमा ईही भन्नाले के बुझिवन्छ ?

  • वेल विवाह 

११) नेपालको वर्तमान संविधानको कुन धारामा संसदिय सुनुवाइ सम्बन्धी ब्यबस्था रहेको छ ?

  • धारा २९२ 

१२) एण्डीज पर्वतमालामा पर्ने देशहरु कती रहेका छन ?

  • ७ वटा 

१३) झाँगड भाषा कुन भाषा पविार अन्तर्गत पर्दछ ?

  • द्रविड 

१४) संघिय राजधानी काठमान्डौ बाट सबै भन्दा टाढा रहेको जिल्ला सदमुकाम कुन हो ?

  • बाजुराको सदरमुकाम मार्तडी (९७२.९३ किलो मिटर)

१५) सबै भन्दा तातो ग्रह कुन हो ?

  • शुक्र 

१६) गगनचुम्बी सहर भनेर कुन सहरलाई चिनिन्छ ?

  • न्युयोर्क 

१७) हिटलरको मृत्यु पश्चात एक दिनको लागि जर्मनीको चान्सलर बन्ने ब्यक्ति को थिए ?

  • जोसेफ गोबेल्स 

१८) राष्ट्रिय खेलकुद परिषद्को स्थापना कहिले भएको हो ?

  • वि.सं २०१७ 

१९) UNO को सुरक्षा परिषदमा सर्ब प्रथम भिटो प्रयोग गर्ने मुलुक कुन हो ?

  • बेलायत 

२०) चन्द्र धरातलमा पठाएको पहिलो यान कुन हो ?

  • लुना २

                समाप्त 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com