२०७७ माघ १२, साेमबार
११:३०:५४
सामान्य ज्ञान /बस्तुगत
१) फाईजर र वायोएन्टेक कम्पनीले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपलाई WHO ले कहिले आपतकालिन प्रयोगका लागि स्वीकृति दियो ?
२) सरकारले राहादानीको विभिन्न पानामा राख्ने तस्विरलाई कहिले स्वीकृति दियो ?
३) मिस नेपाल युनिभर्स २०२० को भइन ?
४) लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला कुन हो ?
५) रानी पोखरी काठमान्डौमा पर्छ भने रानी ताल कहाँ पर्छ ?
६) नेपालको पहिलो छापाखाना “गिद्धे प्रेस” को वास्तसविक नाम के थियो. ?
७) वि सं २००७ साल पछि नेपाल संग दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक कुन हो ?
८) चर्चित गह्रौ कालिका मन्दिर कहाँ पर्दछ ?
९) जनगणना २०६८ अनुसार सबै भन्दा ठूलो (धेरै जनसङ्ख्या भएको) र सबै भन्दा सानो (कम जनसङ्ख्या भएको) जाती कुन—कुन हुन ?
१०) नेवार जातिमा ईही भन्नाले के बुझिवन्छ ?
११) नेपालको वर्तमान संविधानको कुन धारामा संसदिय सुनुवाइ सम्बन्धी ब्यबस्था रहेको छ ?
१२) एण्डीज पर्वतमालामा पर्ने देशहरु कती रहेका छन ?
१३) झाँगड भाषा कुन भाषा पविार अन्तर्गत पर्दछ ?
१४) संघिय राजधानी काठमान्डौ बाट सबै भन्दा टाढा रहेको जिल्ला सदमुकाम कुन हो ?
१५) सबै भन्दा तातो ग्रह कुन हो ?
१६) गगनचुम्बी सहर भनेर कुन सहरलाई चिनिन्छ ?
१७) हिटलरको मृत्यु पश्चात एक दिनको लागि जर्मनीको चान्सलर बन्ने ब्यक्ति को थिए ?
१८) राष्ट्रिय खेलकुद परिषद्को स्थापना कहिले भएको हो ?
१९) UNO को सुरक्षा परिषदमा सर्ब प्रथम भिटो प्रयोग गर्ने मुलुक कुन हो ?
२०) चन्द्र धरातलमा पठाएको पहिलो यान कुन हो ?
समाप्त