२०७७ माघ १२, साेमबार

img-responsive

११:०९:१८

 

सलमान खानको  ‘राधे’ २ करोडमा बिक्रि

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस १५, बुधबार,०९:०३:PM  
img-responsive

एजेन्सी, १५ पुस । बलिउडका चर्चित अभिनेता सलमान खानको  ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्म रिलिजको क्रममा रहेको छ । २०२१ को इदको अवसरमा फिल्म रिलिज गर्ने जानकारी सलमानले जन्मदिनको दिनमा दर्शकहरुलाई दिएका थिए ।  

तर हाल भने सलमानको यो फिल्मलाई जी स्ट्डियोलाई मोटोे रकममा बिक्रि गरेको खबर बाहिर आएको छ । उनले आफ्नो फिल्म थियर्टसमा रिलिज गर्न चाहेका थिए । कोरोनाको कारण फिल्मचल्न भने मस्किल भएको थियो । सलमानले पनि यसकारण निर्णय फिल्म निर्मातालाई छाडिदिएका थियो ।

बलिउड हंगामाअनुसार सलमानले फिल्म राधेको सबै अधिकार जी स्टुडियोलाई २ सय करोड भन्दा धेरैरकममा बेचेका हुन् । लगभग २३० करोड रुपैयाँमा फिल्मलाई स्याटेलाइट, डिजिटल रम्युजिक अधिकारसहित बेचिदिएका हुन् । सलमान र फिल्मका टिमलाई आजसम्मको धेरै ठुलोसाबित हुने भएको छ ।

सलमान खानको जी स्टुडियोले फिल्म खरिद गर्नुको कारण उनका प्रोडक्शनमा बनेको फिल्म कागज पनि जी स्टुडियोमा नै रिलिज हुँदैछ । यस फिल्ममा पंकज त्रिपाठी देखिएका छन् । सलमान खान हाल आफ्नैभिनाजु आयुष शर्माको फिल्म ‘अन्तिमः द फाइनल टु्रथ’ मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com