२०७७ माघ १५, बिहीबार
१०:०३:५४
२५ असार २०७७ ।भारतीय टेलिभिजन हरुको दबदबा रहेको नेपाल मा प्रसारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।वितरकहरुले आज साँझदेखि भारतीय सरकारी स्वामित्वको दूरदर्शन च्यानल बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने भएको छ।
पछिल्लो समय प्रधानमन्त्री केपी वली तथा नेपालका लागि चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक तथा नेपालको आन्तरिक मामिलामा खलल पुराउने असान्दर्भिक समाचार हरु प्रशारण गरेपछि MSO ले यस्तो निर्णय गरेको हो।