२०७७ माघ १५, बिहीबार

img-responsive

१०:२८:००

 

संसद विघठनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलास तोकियो

गोठालो खबर
गोठालो खबर २०७७ पुस १०, शुक्रबार,१२:२४:PM  
img-responsive

काठमाडौ, १० पुस। सर्वोच्च अदालतले संसद विघठनसम्बन्धी मुद्दाको सुनुवाइका लागि पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलास तोकेको छ ।

सो अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीकाे इजलासले सो मुद्दामा सुनुवाइ गर्नुहुनेछ ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै १२ वटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सबै रिट निवेदनलाई संवैधानिक इजलासमा पठाउने आदेश गर्नुभएको थियो ।

गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com