२०७७ माघ ७, बुधबार

img-responsive

११:१०:४९

 

मेगा बैंकले २९ गते साधारण सभासहित लाभांश वितरण गर्ने

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस ९, बिहीबार,०६:५१:PM  
img-responsive

काठमाडौं,९ पुस । मेगा बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले १० औं वार्षिक साधारणसभा केन्द्रिय कार्यालय कमलादीमा बिहानको ११.३० बजे बोलाएको हो । आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र ३.०५% नगद लाभांश वितरण गर्ने योजना राखेको बैकले जनाएको छ ।

 बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि अगाडी बढाउने भएको छ । अन्य बैंक तथा वित्तीयसंस्थाहरुसँग गाभिने र गाभ्ने सम्बन्धि सम्पुर्ण काम गर्न सञ्चालक समितिलाई दिने बैंकले जनाएको छ । सेयरधनीले पुस १६ गतेसम्मको लाभांश पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com