२०७७ माघ १५, बिहीबार
११:४२:४२
एजेन्सी । बोलिभियाको जन्गो भ्यालिमा एउटा दूर्लभ प्रजातीको सर्प भेट्टिएको छ । बोलिभियन फ्लाग सर्प प्रजाती फेला परेको हो । संरक्षण अन्तराष्ट्रिय कार्यक्रमले प्रजातीको तस्वीर डिसेम्बर १३ मा सार्वजनिक गरेको हो ।
विज्ञहरुको अनुसार त्यस क्षेत्रमा करिब २० वटा फरक प्रजातीहरु फेला परेका छन् । भेटिएका प्रजातीहरु सर्प, भाइपर, व्यागसतो र खन्य चार प्रजातीहरुको समूह अन्र्तगत रहेको जनाइएको छ ।