२०७७ माघ १५, बिहीबार

img-responsive

११:४२:४२

 

दूर्लभ प्रजाती बेलिभियाको जन्गो भ्यालिमा भेटियो

गोठालो खबर
गोठालो खबर -१ २०७७ पुस ४, शनिबार,०९:००:PM  
img-responsive

एजेन्सी । बोलिभियाको जन्गो भ्यालिमा एउटा दूर्लभ प्रजातीको सर्प भेट्टिएको छ । बोलिभियन फ्लाग सर्प प्रजाती फेला परेको हो । संरक्षण अन्तराष्ट्रिय कार्यक्रमले प्रजातीको तस्वीर डिसेम्बर १३ मा सार्वजनिक गरेको हो ।

विज्ञहरुको अनुसार त्यस क्षेत्रमा करिब २० वटा फरक प्रजातीहरु फेला परेका छन् । भेटिएका प्रजातीहरु सर्प, भाइपर, व्यागसतो र खन्य चार प्रजातीहरुको समूह अन्र्तगत रहेको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com