२०७७ माघ १२, साेमबार
११:०३:२९
लोकसेवा तयारी विशेष श्रींखला : सम्पूर्ण पाठकवृन्दहरुमा
१) विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाई कति कायम भएको छ ?
सार्वजनिक मिति -वि.सं २०७७ मंसिर २३
उचाई नाप्न प्रयोग भएको सिस्टम — ग्लोवल न्याभिगेशन स्याटेलाईट सिस्टम,
२) ब्लुमबर्ग ग्लोबलका अनुसार जनसंख्या अनुपातमा विश्वको सबै भन्दा स्वास्थ्यकर देश कुन हो ?
३) मिस नेपाल २०२० को उपाधी कसले जितिन ?
४) नेपालको आधुनिक इतिहासमा पहिलो पटक कहिले संकटकाल घोषणा भएको थियो ?
५) बैंक अफदि इयर २०२० हुने बैंक कुन हो ?
६) नेपालमा कुन योजना देखि वाताबरण संरक्षणको प्रयास हुुन थालेको हो ?
७) राष्ट्रिय कविता महोत्सब २०७७ को प्रथम हुने श्रष्टा को हुन ?
८) नेपालमा सामाजिक सुरक्षा दिवश कहिले मनाईन्छ ?
९) UNO को हानिकारक लागूऔषधीको सूचि बाट गाँजा कहिले हट्यो ?
१०) नेपालमा हाल वडाको संख्या कति रहेको छ ?
११) क्षेत्रफलका हिसाबले नेपालको पाँचौ सानो जिल्ला कुन हो ?
१२) Nepal Net के संग सम्बन्धित छ ?
१३) नेपालको सबै भन्दा लामो मानव निर्मित पर्खाल कुन हो ?
१४) नेपालको वर्तमान संविधानको कुन भागमा राजनीतिक दल सम्बन्धि ब्यबस्था रहेको छ ?
१५) युनेस्को बाट बाहिरिने पछिल्लो मुलुक कुन हो ?
१६) हालै बि.बि.सि. ले सार्वजनिक गरेको विश्वका एक सय प्रेरणादायी महिलाको सूचिमा पर्ने नेपाली चेली को हुन ?
१७) सगरमाथाको शिखरमा ओलम्पिक ज्योती कहिले पुर्याइएको थियो ?
१८) नेपाली साहित्यका वेदव्यास भनि कसलाई चिनिन्छ ?
१९) बेठी प्रथा नेपालको कुन भेगमा प्रचलित छ ?
२०) नेपालकै पहिलो मानव अधिकारमैत्री गाउँका रुपमा घोषित गाउँ कुन हो ?
समाप्त