२०७७ माघ १५, बिहीबार

img-responsive

१२:०४:५४

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ मङ्सिर २७, शनिबार,०८:०३:PM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा 

१) मानव निर्मित पहिलो उपग्रह कुन हो ?

  • स्पुतनिक १

२) भूगोलका पिता भनि कसलाई चिनिन्छ ?

  • ग्रिसका ईरेटस्थनिज 

३) संयुक्त राष्ट्रसंघ (UNO) का पर्यव्यक्षक राष्ट्रहरु कति रहेका छन ?

  • २ वटा (होलिसी र प्यालेष्टाइन) 

४) नेपालको वर्तमान संविधान बमोजिम “सहकारी” कसको अधिकार क्षेत्र भित्र पर्दछ ?

  • तीनै तहको साझा अधिकार सूचि भित्र 

५) नेपालको इतिहासमा अपराधिलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका हुन ?

  • जयस्थिती मल्ल 

६) अन्तराष्ट्रिय श्रम संगठन (ILO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

  • जेनेभा, स्वीट्जरल्याण्ड 

७) प्रथम विश्व युद्धमा मित्र राष्ट्र हरूको सेनाको नेतृत्व कसले गरेका थिए ?

  • मार्सल फोच 

८) जनआन्दोलन २०६२-६३ कहिले देखि सुरु भएको थियो ?

  • वि. सं. २०६२ चैत्र २४ बाट 

९) असंलग्न राष्ट्रहरुको वाङडुङ सम्मेलन कहिले भएको थियो ?

  • सन् १९५५ मा

१०) नेपालमा नागरिक सुरक्षा दिवश कहिले मनाईन्छ ?

  • असोज १२ मा

११) इराकको बग्दादमा अमेरिकाले आक्रमण गरि इरानी कमाण्डर कासिम सुलेमानी सहित छ जनाको हत्या कहिले गरेको थियो ?

  • सन् २०२० जनवरी ३ मा 

१२) काठमाण्डौ उपत्यकाका अन्तिम राजाहरु को को थिए ?

  • कान्तिपुर – जय प्रकाश मल्ल 

        भक्तपुर – रणजित मल्ल 
        पाटन – तेजनरसिंह मल्ल
 

१३) काठमाण्डौ – हेटौँडा रोपवे को लम्बाई कति रहेको छ ?

  • ४२.२ KM

१४) म्याडमा क्युरीको जन्म कहा भएको थियो ?

  • पोल्याण्ड 

१५) तेकवान्दो खेलको सुरुवात कुन देश बाट भएको हो ?

  • कोरिया 

१६) बौद्ध धर्म गुरु दलाई लामाको वास्तविक नाम के हो ?

  • तेन्जीङ ग्यात्से 

१७) महाकवी लक्ष्मी प्रसाद देवकोटाको प्रथम कृति कुन हो ?

  • पूर्णीमाको जलाधी 

१८) नेपालमा क्यामेरा ट्रयाम्पिङ बाट पहिलो पटक बाघको गणना कहिले गरिएको थियो ?

  • वि. सं. २०६५ मा

१९) क्योटो प्रोटोकल कहिले देखि विश्व भरि कार्यान्वयनमा आयो ?

  • सन् २००५ फेब्रुअरि १६ देखि 

२०) कुन जलवायुलाई गृष्मझरी जलवायु भनिन्छ ?

  • उष्ण मौसमी जलवायु 

                    समाप्त 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com