२०७७ माघ ७, बुधबार

img-responsive

१०:२४:१२

 

आज १३०४ कोरोना संक्रमित थप

गोठालो खबर
गोठालो खबर -३ २०७७ मङ्सिर १६, मङ्गलबार,०६:११:PM  
img-responsive

काठमाडौं, १६ मंसिर ।  नेपालमा कोरोना भाइरसका आज  १३ सय ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ७३  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा हालसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा  २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५२९ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com