२०७७ माघ ७, बुधबार

img-responsive

१०:४०:३०

 

युनाइटेड इदि-मर्दि एण्ड आरबि हाइड्रोपावरको आइपिओ नतिजा सार्वजनिक

गोठालो खबर
गोठालो खबर -२ २०७७ मङ्सिर १४, आइतबार ,०८:३७:PM  
img-responsive

मंसिर १४, काठमाण्डौ।  युनाइटेड इदि मर्दि एण्ड आरबि हाइड्रोपावरको आइपिओ आज बाँडफाँड भएको छ। गत मंसिर ३ गते सर्वसाधारणमा बिक्रि खुल्ला गरेको आइपिओको आज नतिजा प्रकाशित गरेको हो। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको आईपीओमा गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ हात पार्ने ८१ हजार २७३ हजार रहेका छन् भने बाँकी ४ लाख ५९ हजार १२९ जना आवेदकको हात रित्तो भएको छ। तत्पश्तात  बाँकी हुन आउने  ६ कित्ता शेयर २० देखि १० हजार कित्ता आवेदन गर्ने ६ जना आवेदकलाई गोलाप्रथाबाट १ कित्ता थप गरिएको छ।

आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको ‘केयर एनपी डबल बी प्लस ’ रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com