२०७७ माघ ७, बुधबार

img-responsive

०९:२६:०८

 

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ (IPO) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले दियो अनुमति

गोठालो खबर
गोठालो खबर -२ २०७७ मङ्सिर १२, शुक्रबार,०५:४९:PM  
img-responsive

मङ्सिर १२, काठमाण्डौ। बहुप्रतिक्षित प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ (IPO) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले हिजो मंसिर ११ गते बिहिबारअनुमति दिएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाइ तोकेको छ। नियमानुसार लाइफ इन्स्योरेन्सहरुले चुक्ता पूँजी २अर्ब रुपैयाँ न्युनतम हुनुपर्ने प्रावधान अनुसार १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

इक्रा नेपालले आधारभुत पक्ष औषतभन्दा तल रहेको इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। कम्पनीले आइपिओ निष्काशन अनुमतिको माग गर्दै असोज २१ गते बोर्डमा आवेदन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com