२०७७ माघ १५, बिहीबार

img-responsive

०९:५८:२४

 

२४ घन्टामा १९४८ संक्रमित थप, २८ जनाको मृत्यु

गोठालो खबर
गोठालो खबर -१ २०७७ मङ्सिर १०, बुधबार,०५:२३:PM  
img-responsive

काठमाडौं,  १० मंसिर । नेपालमा कोरोना भाइरसका आज  १९ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २६ हजार २६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३१ सय ४० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म १६ लाख ९ हजार ५ सय ९ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा २८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३८९ पुगेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com