२०७७ मङ्सिर १४, आइतबार

img-responsive

११:०६:२०

 

लोकसेवा तयारी विशेष श्रींखला : सम्पूर्ण पाठकवृन्दहरुमा

img-responsive
सन्तोष पराजुली , २०७७ मङ्सिर ६, शनिबार,१०:१०:AM  
img-responsive

लोकसेवा तयारी विशेष श्रींखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा 

१) नेपालमा कर दिवश कहिले मनाईन्छ ?

  • हरेक बर्ष मंसिर १ गते

२) नेपालमा एफ. एम. रेडियो सेवा कहिले देखि सुरु भएको हो ?    

  • वि.सं. २०५२ 

३) बहादुर शाह र राजेन्द्र लक्ष्मीको पालामा नेपाल एकिकरण कार्यको नेतृत्व गर्ने सेनापती को थिए ?

  • अमरसिंह थापा 

४) पहिलो नेपाली गिती चलचित्र कुन हो ?

  • गौँथली

५) सर्वोच्च अदालतले अनलाईन तारेख सेवा कहिले देखि सुरु गरेको हो ?

  • विःसं २०७१ /८/१४ देखि

६) सुर्यको अध्यायन गर्ने पहिलो मानब युक्त यान कुन हो ?

  • स्काईल्याब 

७) केटि पक्षको विवाहको खर्च केटा पक्षले ब्यहोर्नु पर्ने चलन रहेको जाती कुन हो ?

  • दुरा 

८) सबै भन्दा बढी गाउँपालिका रहेको जिल्ला कुन हो ?

  • धादिङ (११ गाउँपालिका) 

९) लाकड जातीको प्रमुख बसोवास रहेको जिल्ला कुन हो ?

  • बैतडी 

१०) खड्ग निसाना छापको चलन कसले चलाएका हुन ?

  • चन्द्रशमसेर 

११) बौलाहा राजा भनि कसलाई चिनिन्छ ?

  • लक्ष्मीनरसिंह मल्ल (बौलाहा युवराज र संकी महाराज भनि श्री ५ सुरेन्द्रलाइ चिनिन्छ)

१२) विश्व रेडियो दिवश कहिले मनाईन्छ ?

  • फेब्रुअरी १३

१३) श्रीलंकाको राष्ट्रिय टेलिभिजनको नाम के हो ?

  • रुपबाहिनी 

१४) WTO का अंगहरु कति रहेका छन ?

  • ४ वटा 

१५) रुस र फिण्ल्याण्ड विचको सीमा रेखालाई के भनिन्छ ?

  • मेनरेहम लाईन 

१६) CFC ग्याँस कटौती गर्ने विश्व सहमती कहिले र कहा भएको थियो ?

  • हेलसिंकी मा सन् १९८७ 

१७) अफ्रिका महादेशको सबै भन्दा ठूलो ताल कुन होव ?

  • भिक्टोरिया 

१८) नेपालको वर्तमान संविधान बमोजिम गाउँ तथा नगरमा कति सदस्यीय न्ययीक समिती रहने ब्यबस्था छ ?

  • ३ सदस्यीय 

१९) औद्योगिक प्रवद्र्धन बोर्डको अध्यक्ष को रहने ब्यबस्था छ ?

  • उद्योग मन्त्री वा राज्य मन्त्री 

२०) विश्व जलवायु विज्ञान संगठन (WMO) को प्रधान कार्यालय कहा रहेको छ ?

  • स्विट्जरल्याण्डको जेनेभा 

                समाप्त 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com