२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:५८:१९

 

ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण

img-responsive
गोठालो खबर -१ २०७७ मङ्सिर ६, शनिबार,०८:०३:AM  
img-responsive

एजेन्सी , ६ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर हाल आफ्नै निवासमा क्वारेन्टिनमा रहेको अन्तर्राष्ट्रि सन्चार माध्यमले जनाएका छन् । उनकी श्रीमती किम्बर्ली गिलफोयलको पनि कोरोना परीक्षण गरिएको छ । उनको रिपोर्ट आउन भने बाँकी छ ।समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com