२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:४४:४५

 

गाली गलौज तथा हातपात गर्ने पक्राउ

img-responsive
गोठालो खबर -१ २०७७ मङ्सिर ४, बिहीबार,०४:३९:PM  
img-responsive

सुनसरी, ४ मंसिर । गाली गलौज गरी हातपात गरेको अभियोगमा २ जना सोमबार पक्राउ परेका छन् । ईटहरीको माझी टोलमा २ जनालाई गाली गलौज गरी हातपात गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा ईटहरी उमहानगरपालिका–५ कासमिर वराल र सुजन लिम्वु रहेका छन् । आइतबार उनीहरुले २ जनालाई कुटपिट गरेको सुचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई बजारमा लुकीछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । 

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय सुनसरीवाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com