२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:४३:१८

 

आज १७ जनाको मृत्यु, २१ सय ३ नयाँ संक्रमित थप

img-responsive
गोठालो खबर -१ २०७७ मङ्सिर ४, बिहीबार,०४:२८:PM  
img-responsive

काठमाडौं, ४ मंसिर । नेपालमा कोरोना भाइरसका आज २१ सय  ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १५ हजार २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा आजसम्म १६ लाख ३३  हजार ५ सय ५९ जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा १७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२७६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com