२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:३६:०५

 

युनाईटेड इदी–मर्दीको आईपीओ बिक्री खुल्ला भोली नहुने

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक २६, बुधबार,०९:५१:PM  
img-responsive

कार्तिक२६, काठमाण्डौ।  युनाईटेड इदी–मर्दी एण्ड आरबी  हाइड्रोपावर लिमिटेडको भोली अर्थात् कार्तिक २७ बाट निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आइपिओ नहुने भएको छ। अब सर्वसाधारणका लागि निष्काशन मिति परिवर्तन भएर मङ्सिर ३ गतेबाट बिक्रि खुल्ला गरिनेछ। नेपाल धितोपत्र बोर्डको निर्देशनमा कम्पनीले निष्काशन मिति परिवर्तन गरेको हो।

अब कम्पनीले पहिलो चरणमा बिक्रि नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित आइपिओ निष्काशन गर्ने छ। 

केयर रेटिङ नेपालले यसलाई औषत भन्दा कमजोर जनाउने ग्रेड ४ रेटिङ दिएको छ। ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको कम्पनीको आइपिओमा लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन। 

माउण्टेन इनर्जीको आइपिओ बिक्री खुल्ला 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com