२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:२१:२९

 

चाणक्यका यी नीति पालन गरे जीवन सफल हुने 

img-responsive
गोठालो खबर -१ २०७७ कात्तिक २६, बुधबार,०८:५७:PM  
img-responsive
  • जुन व्यक्तिले धर्तीमा स्वर्ग प्राप्त गरेको छ । जसका छोरा आज्ञाकारी छ, जसको श्रीमती उसको श्रीमानको इच्छा अनुरुप व्यवहार गर्छे जुन आफ्नो भएको धनमा सन्तोषी छ ।
  • मनमा सोचेको कुनै पनि काम कसैँलाई नभन्नुहोस् । किनकि मनमा सोचेको कुरालाई मनमा राखी त्यसलाई पुरा गरेर देखाउनुहोस् ।
  • खराब तथा असल साथीलाई कहिल्यै विश्वास नगर्नुहोस । यदि यस्ता व्यक्ति तपाईसँग दुखि भएको बेला तपाईको सबै भित्री कुरा बाहिर ल्याउने गर्दछन् ।
  • बुद्धिमानी पिताले आफ्नो छोरालाई गुणकारी कुरा सिकाउनुपर्छ किनकि संसारमा बुद्धिमान र नैतिकवान मान्छेको नै पुजा हुने गर्दछ ।
  • जुन माता वा पिताले आफ्नो सन्तानको शिक्षा दिदैनन् ती बच्चाका शत्रु समान हुन् । किनकि विद्याहीन बालक विद्धवानको सभामा तिरस्कृत हुने गर्दछ । जस्तै हाँसको बथानमा बकुला ।
  • धेरै माया गर्नाले बच्चामा नराम्रो बानी बस्न गर्दछ । उनीहरुलाई कडा शिक्षा दिनाले राम्रो बानीको विकास हुँदै जान्छ त्यसैले बच्चालाई पढाउन आवश्यक सजाय पनि दिनुपर्छ । धेरै लाड प्यार नगरौँ ।
प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com