२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:०९:४५

 

के हो चिंगारी(chingari) एप

img-responsive
गोठालो खबर २०७७ असार २०, शनिबार,०९:४१:PM  
img-responsive

20 असार २०७७। भारत मा चिनिया  टिकटक एप लाइ प्रतिबन्ध लगाए संगै टिकटक को बदलामा सुरु गरिएको एप नै चिंगारी हो।टिकटक को सबै फिचर भएको भनिएको यो एप २२ औ दिनसम्म आइपुग्दा १ करोड पटक भन्दा बढी डाउनलोड भएको छ।

भारत र चिन बीच शत्रुता बढ्दै गएपछि भारतले टिकटक एप लाई प्रतिबन्ध गरेको थियो। सो प्रतिबन्ध बाट भारतीय हरुले नै बनाएको चिंगारी एप लाइ फाइदा पुगेको छ भने प्रयोगकर्ता को संख्या दिनप्रतिदिन उल्लेख्य संख्यामा बढिरहेको छ।  १०औ  दिनसम्म मात्र ३0 लाख पटक डाउनलोड भएको यो एप पछिल्लो ७२ घन्टामा ५ लाख पटक डाउनलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com