२०७७ मङ्सिर १४, आइतबार

img-responsive

११:०३:०२

 

सुनको मूल्यमा ५०० रुपैयाले बृद्दी

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक २३, आइतबार ,०३:०३:PM  
img-responsive

कार्तिक २३, काठमाण्डौ। आज सुनको मुल्यमा प्रतितोला ५ सय रुपैयाँले बृद्दी भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै , चाँदीको मूल्य  प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।  
 



 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com