२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:३८:२१

 

२४ घन्टामा ३५ सय १७ नयाँ कोरोना संक्रमित थप, काठमाडौंमा मात्र १८८८ जना

img-responsive
गोठालो खबर -१ २०७७ कात्तिक १४, शुक्रबार,०७:३८:PM  
img-responsive

काठमाडौं, १४ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३५  सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख  ६८ हजार  २ सय ३५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्ये १३६१ महिला र २१५६ पुरुष रहेका छन् ।

१४ हजार  ९ सय   ८९ जनाको पिसीआर परिक्षणमा ३५ सय १७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको हो ।

आज ४ हजार ९६  जना संक्रमणमुक्त भएका छन् । आज  १ लाख २८ हजार ९ सय  ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज काठमाडौं उपत्यकामा मात्र १८ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । आज १६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ९२० पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com