२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:०२:५२

 

दोषीमाथि कडा कारवाही गर्न नेपाली कांग्रेसको माग

img-responsive
अब्दुल समाद , २०७७ कात्तिक १३, बिहीबार,०८:०३:PM  
img-responsive

बारा, १३ कात्तिक । नेपाली कांग्रेस बाराले गोली लागेर घाइते भएका रन्जन कुमार यादवलाई सत्य तथ्य छानबिन गरी औषधि उपचार र उचित क्षतिपुर्ति दिन जोडदार माग गरेको छ । ने.का सुवर्ण गाउँपालिका बवहीगोठ बाराले प्रहरीको तर्फबाट गोली लागेर घाइते भएका १४ वर्षीय यादवको  प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा प्रमुखहरु समेत घटनास्थलमै गई  सत्यतथ्य छानबिन गरी औषधि उपचार र  क्षतिपुर्ति दिन माग गरेको हो ।

कात्तिक १२ गते प्रहरी र विभिन्न व्यक्तिहरुबीच उत्पन्न विवादले तनावपुर्ण स्थिती लिदाँ प्रहरीको तर्फबाट गोली प्रहार गर्दा  सुवर्ण गाउँपालिका वडा नं.२ वस्ने चन्देश्वर यादवको १४ वर्षीय छोरा यादव घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com