२०७७ मङ्सिर १४, आइतबार

img-responsive

०९:४७:१८

 

लोकसेवा तयारी विशेष श्रींखला : सम्पूर्ण पाठकवृन्दहरुमा (सामान्य ज्ञान)

img-responsive
सन्तोष पराजुली , २०७७ कात्तिक ८, शनिबार,०६:५९:AM  
img-responsive

लोकसेवा तयारी विशेष श्रींखला (बस्तुगत/समामान्य ज्ञान)

१) अन्तराष्ट्रिय विद्यार्थी दिवश कहिले मनाईन्छ ?

  • हरेक वर्ष अक्टोबर १५ मा,

२) विश्व भोकमारी सूचकांक २०२० मा नेपाल कतिऔँ स्थानमा पर्दछ ?

  • ७३ औँ स्थानमा

३) कालो मोती (ब्याक पर्ल) अर्थात पेलेको वास्तवीक नाम केहो ?

  • एडसन आरन्टोस डो नासिमेन्टो 

४) नेपालको पहिलो मदिरा मुक्त स्थानिय तह कुन हो ?

  • रारा छायानाथ न.पा. (मुगु)

५) “भर्चुअल” मुद्राको सुरुवात कुन देश बाट भएको हो ?

  • जापान

६) नेपालको वर्तमान संविधान बमोजिम गाउँ तथा नगरपालिकाको वडामा कति जनाको वडा समिती रहेको हुन्छ ?

  • ५ जना

७) भुटानको राष्ट्रिय जनावर के हो ?

  • टाकिन 

८) गुरुङ भाषाको लिपीलाई के भनिन्छ ?

  • खेमा

९) भगवान गौतम बुद्धका भाईको नाम के थियो ?

  • नन्द कुमार 

१०) पा्ररम्भिक वाल विकाश केन्द्रमा नयाँ नियुक्ति भएका सहयोगी कार्यकर्ताको लागि कति दिनको तालिम सञ्चालन गरिन्छ ?

  • १६ दिन 

११) इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र कुन हो ?

  • बादलपारि 

१२) रकी पर्वतमाला कुन महादेशमा पर्दछ ?

  • उत्तर अमेरिका 

१३) गहिराहीका हिसाबले दोस्रो ठूलो महासागर कुन हो ?

  • हिन्द महासागर (३९०० मिटर )

१४) नेपालमा उखुका लागि प्रसिद्ध स्थान कहा हो ?

  • धुनिबेसी 

१५) फ्रान्सको राज्यक्रान्ती हुदा त्यहाँका राजा को थिए ?

  • लुई सोह्रौँ

१६) नेपालमा सरकारी कार्यालयहरुका सबै साइनबोर्डहरु नेपालीमा राख्नु पर्ने व्यबस्था कहिले देखि भएको हो ?

  • विःसं २०१८ जेठ ९ बाट

१७) चर्चित कृती “चिसोे चुल्हो” महाकाब्यका लेखक को हुन ?

  • बालकृष्ण सम 

१८) नेपालमा सर्वप्रथम पोलिमर नोट कहिले प्रचलनमा ल्याईयो ?

  • विःसं २०५९ आश्विन १४ बाट 

१९) टेस्टट्युब बेबीको जन्म कुन प्रविधि बाट गरिन्छ ?

  • रिकम्विनेसन डी. एन. ए. प्रविधि 

२०) अन्तरिक्षमा बसाईने प्रस्तावित सहरको नाम के हो ?

  • ओल्गा

समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com