२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:२३:५०

 

शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीलाई कोरोना संक्रमण

img-responsive
गोठालो खबर २०७७ असाेज ३०, शुक्रबार,०३:३९:PM  
img-responsive

असोज ३०, सुर्खेत - शिवालय गाउँपालिका जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीलाई कोरोना संक्रमण देखिएको छ ।

ज्वरो आउने र घाटी दुख्ने समस्या भएपछि शाहीले कर्णाली प्रदेशको प्रयोगशालामा स्वाब दिएका थिए । बिहिवार उनको रिपोर्ट पोजेटिभ आएको छ ।

शाहीलाई कोरोना  अस्पताल कालागाउमा भर्ना गरिएको छ । ज्वरो आउने र खोकी लागेका कारण उनलाई अस्पताल भर्ना गरिएको हो ।

आफूलाई कोरोना संक्रमण देखिएपछि शाहीले सामाजिक संजालमा स्वास्थ लाभको काममा गर्नेहरुलाई धन्यवाद दिएका छन् । कोरोनालाई जितेर पुनः जनताको सेवामा फर्किने समेत बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com