२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:५०:३८

 

सानिमाको आइपिओमा २ लाख ७३ हजार जनाको भाग्य खुल्यो

img-responsive
गोठालो खबर -२ २०७७ असाेज ३०, शुक्रबार,०२:१६:PM  
img-responsive

असोज ३०, काठमाण्डौ। सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ आज शुक्रबार बिहान बाँडफाँट भएको छ। कम्पनीको आइपिओमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ताको हात रित्तो भएको छ।  

कम्पनीको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले असोज २१ गतेदेखि २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यको लागि आवेदन दिएका थिए।आइपीओलाई केयर रेटिङ नेपालले  केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com