२०७७ कात्तिक १२, बुधबार

img-responsive

१०:१३:३३

 

नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण

img-responsive
गोठालो खबर -१ २०७७ असाेज २७, मङ्गलबार,०७:१८:PM  
img-responsive

काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङ कोरोना संक्रमित भएका छन् । गुरुङको आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।  

गुरुङमा कोरोना भाइरसको सामान्य लक्षण देखिएकोले हाल आफ्नै निवासमा आइसोलेशनमा बसीरहेको सचिवालयले जनाएको छ । उनको परिवारका अन्य सदस्यको रिपोर्ट आउन बाकी छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com