२०७७ कात्तिक ५, बुधबार

img-responsive

०६:५६:५६

 

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपिओ आउदै, धितोपत्र बोर्डमा निवेदन

img-responsive
गोठालो खबर -२ २०७७ असाेज २६, साेमबार,०९:०९:AM  
img-responsive

असोज २६,काठमाडौं। लगातार इन्स्योरेन्स कम्पनी हरुको आइपिओ आउने क्रम रोकिएको छैन। भर्खरै मात्र जनरल र सानिमा इन्स्योरेन्सको आइपिओ खोलेर बाँडफाँड भइ नसक्दै प्रभु लाइफ इन्स्योरेन्सले १०० रुपैया अंकित ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको कम्पनीको आइपिओ बोर्डले अनुमति दिएपछि प्रक्रिया अगाढी बढ्नेछ।

इक्रा नेपालले ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएपनि इन्स्योरेन्स कम्पनीको सेयरमा सर्वसाधारणको अत्याधिक माग रहेको कारण रेटिंगले कुनै प्रभाव नपर्ने सेयर विज्ञहरुको भनाइ छ। कम्पनीको चुक्ता पुंजी १ अर्ब ४० करोड रुपैयाँ रहेकोमा बिमा समितिको न्यूनतम मापदण्ड अनुसार चुक्ता पुँजी २ अर्ब  पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि धितोपत्र बोर्ड संग अनुमति मागेको हो। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com