२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:१४:४४

 

रोजगारी तयारी विशेष शृंखलाहरु (लोकसेवा, बैंक , संस्थान को परिक्षा तयारीको लागी )

img-responsive
सन्तोष पराजुली , २०७७ असाेज २५, आइतबार ,०९:५७:AM  
img-responsive

१) नेपालको वर्तमान संविधानको कुन धारामा प्रदेशको राजधानी र नाम सम्बन्धी व्यवस्था गरेको छ ?
          -राजधानी धारा २८८ (२), नाम धारा २९५ (२) 

 

२) प्रदेश नम्बर ५ को राजधानी र नाम कहिले तोकियो ?
         -विःसं २०७७/६/२० मा, नाम—लुम्बिनी, राजधानी—राप्ती उपत्यका “देउखुरी”

 

३) सन् २०२० को भौतिक सास्त्र तर्फको नोवेल पुरस्कार कसलाई दिने घोषणा गरेको छ ?
           -रोजर पेनरोज – बेलायत,
           -एड्रियागेज –अमेरिका,
           -राइनहाड्र गेन्जेल –जर्मनी,

 

४) कार्यालय समय १०–४ बनाउने राणा प्रधानमन्त्री को हुन ?
           -भीम शमशेर,
           -कार्यालय समय १०–५ बनाउने — देब शमशेर 
           -फागुन देखि कात्तिक सम्म १०–५ र कात्तिक देखि माघ सम्म १०–४ बनाउने — पद्म शमशेर 
           -शुक्रबार आधा र शनिबार पुरै बिदा दिने — भीम शमशेर 
           -कर्मचारीलाइ पेन्सनको व्यबस्थ गर्ने — जुद्ध शमशेर

 

५) नेपालको एक मात्र शिकार आरक्ष कुन हो ?
          -ढोरपाटन शिकार आरक्ष

 

६) सबै भन्दा ठुलो ग्रह कुन हो ?
           -वृहस्पती (Jupiter)

७) नेवारी भाषको पहिलो चलचित्र कुन हो ?
           -शिलु 

 

८) नेपालकोे पहिलो औद्योगिक क्षेत्र कुन हो ? 
          -बालाजु औद्योगिक क्षेत्र ( विःसं २०१६ )

 

९) वीर बलभद्र कुँवर को मृत्यु कहा भएको हो ?
           -अफगानिस्तान मा

 

१०) वातावरण संरक्षण परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?
           -प्रधानमन्त्री 

 

११) बेरी बेरी कुन भिटामिनको कमिले लाग्ने रोग हो ?
          -भिटामिन B1 

 

१२) ब्लेडको आविस्कार कसले गरेका हुन ?
          -जिलेट 

 

१३) विश्वकप फुटबलको सुरुवात कहिले बाट भएको हो ?
          -सन् १९३०, उरुग्वे बाट

 

१४) विद्यालय स्तरको शैक्षिक तथ्याङ्क राष्ट्रिय रुपमा कसले प्रकाशन गर्दछ ?
           -शिक्षा तथा मानव विकाश स्रोत केन्द्र 

 

१५) शिक्षा ऐन २०२८ को कति औँ संशोधनले आयोगबाट अध्यायन अनुमती पत्र नलिई कसैले पनि                   -शिक्षक उमेद्वार हुन नपाउने व्यवस्था गरेको छ ?
            सातौँ संशोधन बाट 

 

१६) नेपालको वर्तमान संविधान बमोजिम कुनै ७ वटा वडा रहेको गाउँपालिकामा कति जनाको गाउँ सभा        रहेको हुन्छ ?
           -३९ जना 

 

१७) लागाँ पर्व कुन जातीको मुख्य पर्व हो ?
          -छन्त्याल 

 

१८) चिनिको कचौरा भनि कुन देशलाई चिनिन्छ ?
          -क्युवा 

 

१९) विश्वको सर्वोच्च स्थान बाट उत्पती भएको नदि कुन हो ?
           -अरुण

 

२०) नेपालमा सबै भन्दा बढि प्रयोग भएको खनिज कुन हो ?
         -चुनढुङ्गा 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com