२०७७ कात्तिक ५, बुधबार

img-responsive

०८:०३:२८

 

रौतहटको चन्द्रपुर नगरपालिकाका सम्पुर्ण विद्यालय भोली देखि पुन: बन्द

img-responsive
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ असाेज २२, बिहीबार,०९:५५:PM  
img-responsive

रौतहट, २२ असोज। रौतहटको चन्द्रपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बन्द हुने भएको छ । चन्द्रपुर नगर शिक्षा समितिको गत असोज ९ गतेको बैठकले रौतहटको चन्द्रपुर नगर क्षेत्रमा कोरोना संक्रमण सामन्य भएको अबस्थामा विद्यालय सञ्चालन गरिएकोमा हाल केही शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नगर शिक्षा समसतका अध्यक्षको निर्देशन अनुसार अर्काे सूचना नआउन्जेलसम्मका लागी चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा आएका सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गराउने निर्देशन दिइएको शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com